परिकल्पना (Vision)
"दिगो तथा उत्कृष्ट संस्था, व्यावसायिक एवम् समृद्ध सदस्य"
"A sustainable and excellent institution with professional and prosperous members."
ध्येय (Mission)
"सहकारी सिद्धान्तमा आधारित प्रविधियुक्त माध्यममार्फत वित्तीय तथा गैर-वित्तीय सेवा प्रदान गरी सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनस्तर उकास्दै संस्थालाई व्यवसायिकरण गर्ने।"
"Using technology to deliver financial and non-financial services based on cooperative principles, improving members' quality of life, and making the institution more professional."
लक्ष्य (Goal)
-
संस्थागत व्यवसायको विविधिकरण गर्ने।
-
स्थानीय स्रोत साधनको समुचित परिचालन गर्ने।
-
मानवीय स्रोतको विकास तथा प्रभावकारी परिचालन गर्ने।
-
भौतिक पूर्वाधारको विकास र विस्तार गर्ने।
-
संस्थागत सुशासन कायम राख्ने।
-
आधुनिक नीति, विधि तथा प्रविधिमा जोड दिई गुणस्तरीय सेवा प्रदान गर्ने।
-
दिगो विकासका लागि वातावरण संरक्षण तथा प्रवर्द्धनमा जोड दिने।
-
सामाजिक सुधार तथा नैतिक मूल्य–मान्यताको प्रवर्द्धनमा जोड दिने।
प्रविधि
ग्राहक वर्गलाई छिटो छरितो तथा सरल ढंगले वित्तिय सेवा प्रदान गर्नका लागि तथा दैनिक रुपमा कारोबारलाई व्यवस्थित ढंगले लेखांकन गर्न संस्थालाई पूर्ण कम्प्युटराइज्ड गरिएको छ । साथै वित्तिय कारोबारलाई विश्वासनीय तथा व्यवस्थित गर्नका लागि सहकारी सफ्टवेयर जडान गरिएको छ ।
ऋण लगानी
संकलित निक्षेपलाई राष्ट्र विकासका विविध परियोजनाहरुमा उत्पादनमूखी क्षेत्र तथा व्यवसाय तथा आफ्ना सदस्यवर्गको साह्रो गाह्रो तथा अप्ठ्याराहरुलाई सहज तुल्याउन ऋण लगानी गर्दै आएको छ । यस सहकारी संस्थाले निम्न प्रकारका कर्जा प्रवाह गर्दै आएको छ ।
निक्षेप योजनाहरु
संकलित निक्षेपलाई राष्ट्र विकासका विविध परियोजनाहरुमा उत्पादनमूखी क्षेत्र तथा व्यवसाय तथा आफ्ना सदस्यवर्गको साह्रो गाह्रो तथा अप्ठ्याराहरुलाई सहज तुल्याउन ऋण लगानी गर्दै आएको छ । यस सहकारी संस्थाले निम्न प्रकारका कर्जा प्रवाह गर्दै आएको छ ।
निक्षेपको अवधि |
वार्षिक व्याजदर
|
३ महिना |
८.५०% |
६ महिना |
९.०० % |
१ वर्ष |
९.५०% |
(नोटः निक्षेपमा व्याज त्रैमासिक रुपमा भुक्तनि गरिनेछ ।)
सूचना र खबर
हंस बहुउद्देश्यीय सहकारी संस्था लि.को २० औ वार्षिक साधारण सभा सम्पन्न
हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २० औं वार्षिक साधारण सभा अन्तर्गत प्रधान कार्यालय नारायणगढका सेयर सदस्यहरुको सभा सभ्य तथा भव्य रूपमा सुसम्पन्न भएको छ ।भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी...........Read More
हंस सहकारीद्वारा वार्षिकोत्सवमा मानवसेवा आश्रममा आश्रितलाई खाना खुवाउने कार्यक्रम
चितवन/भरतपुर १, शहीदचोक, नारायणगढमा प्रधान कार्यालय रहेको चितवनको प्रतिष्ठित हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो १४ औं वार्षिकोत्सवको अवसर पारी नारायणगढस्थित मानवसेवा आश्रममा आश्रितहरुलाई ..........Read More
विजयनगरमा हंस भवन उद्घाटन तथा सहकारी शिक्षा कार्यक्रम सम्पन्न
नारायणगढ स्थित सहिदचोकमा मुख्य कार्यालय रहेको हंस वहुउदेश्यीय सहरकारी सस्था लि.ले भरतपुर १६ विजयनगर धरहराचोकमा हंस भवन उद्घाटन तथा सहकारी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । भवन उद्घाटनसंगै हंस वहुउदेश्यीय सहकारी सस्था लि. विजयनगर सेवाकेन्द्रको सेवा...Read More
हंस सहकारीको अवलोकन
भरतपुर महानगरपालिका वडा नं. १, नारायणगढमा मुख्य कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले चितवन उद्योग संघको प्रदर्शनी स्थलमा आयोजित बृहत अन्तर्राष्ट्रिय औधोगिक प्रदर्शनीमा आइतबार सहभागी जनाई अध्ययन अवलोकन गरेको छ।......Read More
हंसका सदस्यलाई कृषि सम्बन्धि क्षमता र सीप विकास तालिम
भरतपुर, (२०८०/०३/०४)
चितवन जिल्लामा आफ्ना सदस्यहरुलाई वित्तिय तथा गैर वित्तिय सेवा प्रदान गरिरहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र भरतपुर महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन शाखाको संयुक्त आयोजनामा कृषि सम्बन्धी क्षमता तथा सीप विकास तालिम कार्यक्रम सोमबार विजयानागरमा......Read More
हंस बहुउद्देश्यीय सहकारी संस्था लि.को चार वर्षे रणनीतिक व्यावसायिक योजना तुर्जमा गोष्ठी
लिगलिगकोट, गोरखा, नेपाल –
हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/०८१ देखि २०८३/०८४ सम्मको चार वर्षे रणनीतिक व्यावसायिक योजना तयार गर्नको लागि दुई दिने गोष्ठी लिगलिगकोट गोरखामा सम्पन्न गरेको छ । गोष्ठीमा दक्ष प्रशिक्षक इन्द्रराज ज्योति पौडेल र हरिलाल सापकोटाको मार्गदर्शनमा सहकारीका सञ्चालक...Read More
हंसको सहकारी शिक्षा तथा मोवाइल बैंकिङ् सेवा अभिमुखिकरण
चितवन/भरतपुर–१, शहीदचोकमा प्रधान कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सेयर सदस्यहरुका लागि एक दिने सहकारी शिक्षा तथा मोवाइल बैंकिङग सेवा सम्बन्धी अभिमुखिकरण कार्यक्रम भरतपुर २८, जितपुरमा आइतबार सम्पन्न गरेको छ । वित्तीय साक्षरता अभिवृद्धि, सामुदायिक विकासलाई बढावा दिन र आधुनिक प्रविधिलाई ..........Read More
हंसको व्यवसायीसंग भेटघाट तथा शुभकामना कार्यक्रम
२४ असोज, भरतपुर–
भरतपुर–०१, शहीदचोक, नारायणगढमा प्रधान कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लि.ले स्थानीय व्यवसायीसंग भेटघाट तथा विजयादशमी बिशेष शुभकामना आदान प्रदान कार्यक्रम बुधबार नारायणगढमा सम्पन्न .............Read More